कृष्ण थापाको पद खारेजीको मागको भ्याकेट निवेदनमा आज सुनुवाइ हुँदै

सेयर गर्नुहोस्
150Shares
काठमाण्डाै

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाको पद खारेजीको माग गर्दै दर्ता भएको भ्याकेट निवेदनमा आज सुनुवाइ हुँदैछ ।

यसअघि जनमोर्चाले पार्टीको ह्वीप नमानेको भन्दै थापालाई हटाए पनि सर्वोच्च अदालतले पद थमौती गरिदिएपछि  सभामुख नेत्रनाथ अधिकारी, प्रदेशसभा सचिव हरिराज पोखरेल र राष्ट्रिय जनमोर्चा गण्डकीले भ्याकेट निवेदन दिएका थिए । भ्याकेट निवेदनको सुनुवाइ  न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा हुने भएको छ ।

थापाले कांग्रेस र माओवादीको गठबन्धनलाई साथ नदिने अडान लिएपछि गण्डकीमा विपक्षीको सरकार बन्न सकेको थिएन ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।