कपिलवस्तु
विश्वव्यापी रुपमा रहेको कोरोना भाईरसका कारण कपिलवस्तुमा थप एक जनाको मृत्यु भएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर २ बस्ने ३५ वर्षिय युवाको उपचारका क्रममा ज्यान गएको हो ।
उनको उपचारका क्रममा नेपाल प्रहरी अस्पताल काठमाडौँमा ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको हो ।
३५ वर्षिय पुरुषको मृत्यु सँगै कपिलवस्तुमा कोरोनाका कारण ज्यान जानेको संख्या २७ पुगेको छ ।
प्रतिकृया दिनुहोस्
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।