सरकारको निर्णय एक विदेशी नागरिकलाई देशनिकाला गर्ने 

सेयर गर्नुहोस्
136Shares

मंसिर १४, ई–साझाकुरा

मन्त्रिपरिषदको बैठकले मौरिससका एक नागरिकलाई गैरकानूनी रुपमा नेपाल बसेको भन्दै देश निकाला गर्ने निर्णय गरेको छ ।

हालै बसेको मन्त्रिपरिषद बैठकले मौरिससका राहुल पुन्चुलाई बुझाउनुपर्ने विलम्ब शुल्क ६ हजार १ सय ६० अमेरिकी डलर र जरिवाना २५ हजार रुपैयाँ मिनाहा गरी देशनिकाला गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले यो निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कपिलधाम स्थित त्रिरत्न बौद्ध विहार र ध्यानकेन्द्रको सोमबार उद्धघाटन गरिदैँ
अगिल्लो पोस्ट ट्रान्सपरेन्सीको दाबी सरकारले गर्‍यो अस्वीकार