कपिलवस्तुको वाणगंगामा थप एक काेराेना संक्रमितकाे मृत्युु

सेयर गर्नुहोस्
502Shares

मंसिर १४ कपिलवस्तु । कपिलवस्तुमा थप एक काेराना संक्रमित पुरुषकाे मृत्यु भएकाे छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ६ का ५७ वर्षिय पुरुषकाे मृत्युु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । याे सँगै कपिलवस्तुमा काेराेनाका कारण ज्यान गुमाउने काे संख्या २० पुगेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कप्तान मल्ल सहित कोरोना पोजेटिभ आएका तिनै जना खेलाडी बन्द प्रशिक्षणमा
अगिल्लो पोस्ट नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय बढी