जिप दुर्घटना हुँदा पाँचकाे मृत्यु, एक बेपत्ता

सेयर गर्नुहोस्
2Shares

मंसिर १२, ई–साझाकुरा

गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीको हुलमा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै ज्यान गएको छ । हुलबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा एक जना बेपत्ता छन् । गाडी चालक र सहचालक सकुसल भएको इस्मा प्रहरीचौकी इन्चार्ज मोहनलाल अधिकारीले बताए । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट वडाध्यक्षसहित पाचँ जनालाई कीर्ते नागरिकता सिफारिसको आरोपमा प्रकाउ पुर्जी जारी
अगिल्लो पोस्ट गुल्मी दुर्घटना: मृतकको सनाखत, चालक सकुसल, सहचालक घाइते गुल्मी दुर्घटना: मृतकको सनाखत, चालक सकुसल, सहचालक घाइते