शेयर बजार परिसूचक नेप्से कीर्तिमानी अंकमा

सेयर गर्नुहोस्
407Shares

 मंसिर ११,

unn.prixa.net

काठमाण्डाै । शेयर बजार परिसूचक नेप्से कीर्तिमानी अंकमा पुगेको छ ।नेप्सले बिहीबार झण्डै २ वर्ष अघिको १८ सय ८१ विन्दु पार गरेको छ । यो समाचार तयार पार्दासम्म नेप्से १९ सय २५ विन्दुमा पुगेको छ । व्यापार र सामुहिक लगानी कोषबाहेक अरु सबै समूहको शेयर उकालो लागिरहेको छ ।

बुधबार नेप्से कीर्तिमानी अंकबाट जम्मा ७ अंक मात्रै पछाडि रहेको थियो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट त्रिशुलि कार दुर्घटना अपटेड : दुईको शव भेटियो
अगिल्लो पोस्ट कक्षा १२ को उत्तरपुस्तिका परीक्षणबारे बोर्डको निर्देशन