सडकको डिभाईडरमा ठोक्कियो कार,दुई जना घाइते

सेयर गर्नुहोस्
190Shares

मंसिर १० बुटवल ।

तस्बिर : दिवस राज पौडेलको सामाजिक संजालबाट

बुटवलको कालिकानगरमा कार दुर्घटना भएको छ । बुटवलबाट भैरहवा तर्फ जाँदै बा १२ च ७४५६ गरेको कार तीव्र गतिका कारण कालिका मानव ज्ञान माविको अगाडी दुर्घटना भएको हो । कारमा दुई जना सवार रहेको दुर्घटनाबाट दुवै जना घाइते भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

उनीहरुको उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको छ । तीव्र गतिको कार अनियन्त्रीत भई सडकको डिभाइडरमा ठोक्किएर सडकको अर्को लाइनमा पुगेको थियो । दुर्घटनाबाट कार क्षेतविक्षेत भएको छ । घटनाको पुरा विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट वाणगंगामा सुरु भयो लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
अगिल्लो पोस्ट नेपाली क्रिकेटका क्याप्टेन मल्ललाई कोरोना संक्रमण