कपिलवस्तुमा कोरोना : मंगलबार ३ जनामा संक्रमण पुष्टी

सेयर गर्नुहोस्
2Shares

मंसिर ९ कपिलवस्तु
कपिलवस्तु जिल्लामा कोरोना संक्रमण दैनिक बढीरहेको छ ।

आज थप ३ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । फेकल पर्सन उमेश घिमिरेका अनुसार जिल्लाको वाणगंगा नगरपालिकामा आज थप २ जना र शिवराज नगरपालिकामा एक जनामा कोरोना पुष्टि भएको छ । आज थपिएका सँगै कपिलवस्तुमा हाल सम्म १ हजार ८ सय ३५ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

त्यस्तै अहिले १ सय १ जना कोरोनाका सक्रिय संक्रमितहरु कपिलवस्तुमा रहेका छन् । उनीहरु मध्ये लक्ष्यणसहितका संक्रमितहरुको विभिन्न कोराना अस्पताल तथा आईसुलेसनमा उपचार भईरहेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट बुधवार र बिहीवार हरिबोधनी एकादशी
अगिल्लो पोस्ट वाणगंगा ९ मा एक शिक्षिकामा कोरोना संक्रमण