कपिलवस्तुमा थपिए ४ नयाँ कोरोना संक्रमित

सेयर गर्नुहोस्
13Shares

मंसिर ८, ई-साझाकुरा

कपिलवस्तुमा सोमबार ४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ईएसकेलाई प्राप्त जानकारी अनुसार जिल्लाको बुद्धभुमि नगरपालिकामा ३ जना र वाणगंगा नगरपालिकामा १ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । यो सँगै जिल्लामा संक्रिय संक्रमितको संख्या ९८ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट प्रदेशसभाको कार्यकाल तीन वर्ष पुग्नलाग्दासमेत प्रदेश २ मा सार्वजनिक लेखा समिति नेतृत्वविहीन
अगिल्लो पोस्ट सुत्केरी महिलाहरुलाई पोषिलो समाग्री वितरण