देशको पश्‍चिम क्षेत्रका उच्च हिमाली भेगमा पश्‍चिमी वायुको प्रभाव

सेयर गर्नुहोस्
175Shares

मङ्सिर ८ काठमाडौँ ।
मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्‍चिम क्षेत्रका उच्च हिमाली भेगमा पश्‍चिमी वायुको प्रभाव देखिएको छ ।

अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागहरुमा आंशिक देखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही देशका अन्य भू(भागमा मौसम सामान्यता सफा रहेको छ।
आज दिउसो सुदूर पश्चिम र कर्णाली प्रदेशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू(भागमा मौसम सामान्यता सफा रहनेछ । सुदूर पश्चिम र कर्णाली प्रदेशको हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति भने सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू(भागमा मौसम सामान्यता सफा रहनेछ । सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट खुल्यो अर्घाखाँचीको सुपा देउराली मन्दिर
अगिल्लो पोस्ट अर्को महिनादेखि नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप दिइने