तोलामा ३ सय बढ्यो सुन

सेयर गर्नुहोस्
179Shares

मंसिर ६, ई-साझाकुरा

कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ ।

सुन आज तोलामा ९४ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रबार सुनको भाउ तोलामा ९४ हजार रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि शुक्रबार जस्तै तोलामा १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट ताप्ली गाउँपालिकाको कार्यालयमा बम बिस्फोट
अगिल्लो पोस्ट सेक्सन कमान्डर पेस्तोलसहित पक्राउ