भारतको उत्तरप्रदेशमा दुर्घटना, १४ जनाको मृत्यु

सेयर गर्नुहोस्
1Shares

मंसिर ५ एजेन्सी ।
भारतको उत्तरप्रदेशमा बिहीबार भएको सडक दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार ट्रकमा एक बोलेरो कार ठोक्किदा ६ बालबालिकासहित १४ जनाको निधन भएको हो ।

सबै मृतक महिन्द्रा बोलेरोमा सवार यात्रु रहेको अधिकारीहरूले जनाएका छन् । दुर्घटना बिहीबार राति करिब ११स्४५ बजे प्रयागराज–लखनउ सडकखण्डमा भएको बताइएको छ ।
प्रतापगढ प्रहरीले बताए अनुसार मृतक सबै विवाह भोज खाएर घर फर्किरहेकाहरू रहेका छन् ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कम्पनी कमान्डरमा चित्त बुझाउने कि एकीकृत पार्टीको नेतृत्व गर्ने : बास्कोटा
अगिल्लो पोस्ट सम्झौताको १४ वर्ष पूरा : ऐतिहासिक विस्तृत शान्ति