अमेरिकी एक डलर बराबर ११९ रुपैयाँ ४५ पैसा

सेयर गर्नुहोस्
59Shares

मंसिर ३, ई–साझाकुरा

नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको बुधबारको बिक्री दर ११९ रुपैयाँ ४५ पैसा तोकेको छ । प्रकाशित विनिमयदर अनुसार सर्वसाधारणले बुधबार केन्द्रीय बैंकबाट १ डलर खरिद गर्न सो रकम तिर्नुपर्ने भएको हो ।

अमेरकी डलरको खरिददर भने ११८ रुपैयाँ ८५ पैसा छ । केन्द्रीय बैंकले सर्वसाधारणबाट १ डलर किन्दा सो रकम दिनेछ ।यो दर वाणिज्य बैंकहरुको भन्दा फरक हो । बुधबारको बिक्रीदर अनुसार युरो एक डलर बराबर १४१ रुपैयाँ ८८ पैसा र पाउन्ड स्टर्लिङ १५८ रुपैयाँ ३० पैसा पर्छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतल निवासमा
अगिल्लो पोस्ट १० दिनपछि फेरि बस्ने गरी सकियो नेकपा सचिवालय बैठक