नेवार समूदायले किजा पूजा मनाउँदै, आज सार्वजनिक बिदा पनि

सेयर गर्नुहोस्
29Shares

मंसिर २ काठमाडौं ।
नेवार समूदायले आज किजा पूजा अर्थात् भाइ पुजा मनाउँदै छन् ।
नेवार समूदायमा यो तीन दिनको चाड स्वन्ति नखस् मा खेतबाट आएको धान भित्र्याउने र वर्षभरीको हिसाब–किताब सम्पन्न गर्ने अर्थात साल तामाम गर्नुका साथसाथै आफ्नो शरीरलाई पूजा गरी नयाँ वर्षका लागि संघर्ष गर्दै अगाडि बढ्नका लागि आवश्यक पौष्टिकतत्व ग्रहण गर्ने पर्वको रुपमा लिएको पाइन्छ ।

किजा पूजामा भाइको पूजा गर्ने र दीर्घायूको कामना गर्ने गरिन्छ । हरेक मानिस भित्रको देउता अनि दिदिीहिनीबीचको आत्मीयताकालागि नेवास् समूदायमा तिहार प्रसिद्ध छ ।

किजा पूजाको दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ। नेपाल टेलिभिजनबाट

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट तिहारको दिन विपन्नसँग खुसी साटदै तरुण र विद्यार्थी
अगिल्लो पोस्ट बङ्गलादेशसँग जित्नैपर्ने दबाबमा दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल