वाणगंगा ५ को बाटोमा शव फेला

सेयर गर्नुहोस्
370Shares

मंसिर १, ई–साझाकुरा

कपिलवस्तु जिल्लाको वाणगंगा ५ कोपवा स्थित महेन्द्र मा.विदेखि २०० मिटर पश्चिम शब फेला परेको छ । एक महिलाको शव फेला परेको छ ।

घटना हेर्दा दुर्घटनाको शंका रहेको बताइएको छ । शव वाणगंगा वडा नम्बर ११ मैरी बस्ने ४० वर्षिय रामकली चौधरी रहेको जनाइएको छ । रातको समयमा बाईकमा सवार २ जना मध्ये पछाडी बस्ने महिलाको मृत्यु भएको जनाइएको छ । बाईक चलाक भने मृतकको श्रीमान रहेको थिए ।

घटनापछि श्रीमान बाइक लिएर घर गएको र पछि अटो रेक्स लिएर आउदा श्रीमतीको मृत्यु भएपछि भने प्रहारीलाई खबर नगरी घरमा गएको अनुशन्धानका क्रममा खुलेको छ । पछि स्थानियले प्रहरीलाई खबर गरेपछि प्रहरी घटना स्थलमा गएको थियो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट सामसङले ल्यायो मोबाइलमा जस्तै गरी हेर्न मिल्ने टिभी
अगिल्लो पोस्ट प्रधानमन्त्री ओली आग्रह स्वास्थ्यलाई ध्यानमा राख्दै विशेष सावधानी अपनाएर तिहार मनाउन