नेपालको मौलिक संवत्, नेपाल संवत् ११४१ सुरु

सेयर गर्नुहोस्
32Shares

मंसिर १, काठमाण्डौ
नेपाल संवत् अनुसारको नयाँ वर्ष ११४१ सुरु भएको छ । नयाँ वर्ष ११४१ का अवसरमा आइतबार विविध कार्यक्रम गरिँदैछ ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ ९इ सं ८८०० मा गरिब नागरिकको ऋणमोचन गरी नेपाल संवतको सुरुवात गर्नुभएको थियो । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डाक्टर त्रिरत्न मानन्धरले जानकारी दिनुभयो ।

२००७ मा प्रजातन्त्र स्थापनादेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । २०५६ सालमा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट तिहारको मुख्य दिन आज भाइटीका
अगिल्लो पोस्ट सामसङले ल्यायो मोबाइलमा जस्तै गरी हेर्न मिल्ने टिभी