बैंकका सवै शाखा तीन दिनका लागि बन्द भए

सेयर गर्नुहोस्
0Shares

कार्तिक २९ काठमाडौँ ।
नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको आज तेस्रो दिन । आजदेखी बैंकहरुका सबै शाखाहरु बन्द भएका छन् ।नेपाल बैंकर्स संघले तिहारमा ३ दिन बैंकहरुका सबै शाखाहरु बन्द गर्ने केहि दिनअघि निर्णय गरेको थियो ।तिहारलाई ध्यानमा राख्दै संघले कात्तिक २९ अर्थात आज देखि मंसिर १ गतेसम्म बैंकका सबै शाखा बन्द गर्ने जनाएको छ । बैंकका शाखाहरु बन्द भए पनि डिजिटल बैंकिङ सेवा निरन्तर हुने संघले जनाएको छ ।सीमित शाखा खोलेर बैङ्किङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकोले सबै बैंकहरु बन्द गर्ने संघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट बिमा गरेका व्यक्तिको खर्च सरकारले नब्यहोर्ने
अगिल्लो पोस्ट लायन्स र लियो क्लव कपिलवस्तुको विश्व मधुमेह दिवसको अवसरमा सचेतना कार्यक्रम सम्पन्न