अखिल क्रान्तिकारीले टास्यो अर्घाखाँचीका विद्यालयमा कालो व्यानर

सेयर गर्नुहोस्
356Shares

कार्तिक २९ अर्घाँखाँची
अखिल क्रान्तिकारी जिल्ला समिति अघांखाँचीले जिल्लाका सामुदायिक विद्यालयमा विभिन्न माग सहित कालो व्यानर टासेको छ । अखिल त्रान्तिकारिका जिल्ला अध्यक्ष नवीन खड्काले विद्यालय क्षेत्रलाई सरकारले शान्ति क्षेत्र धोषणा गरेको र संविधानले निशुल्क शिक्षा पाउनुपर्ने व्यबस्था गरेतापनि जिल्लाका विभिन्न विधालयले राजनितिक आबरणामा भ्रष्टाचार लुट शृङ्खला मच्चाउने गरी चर्काे शुल्क लिने, निर्माणधिन भवनमा निर्देंशिका बमोजिम मिलोमतो गरि मापदण्ड अनुसार नबनाउने, विद्यालयमा व्यवस्थापन समिति राजनीतिक आडमा बन्धक बनाउने, सटिफिकेटमा चर्को शुल्क लिने गरेको लगायतका काम गरेकोेले सांकेतिक स्वरूप आफुहरूले व्यानर टासेको बताउनुभएको छ । यदि आफ्ना सबै माग समग् विधाथीहरुको माग भएकोले आफ्ना माग लाई बेवास्ता गरेमा कडा प्रतिरोध गर्ने अध्यक्ष खड्काले बताउनुभएको छ ।
अखिल क्रान्तिकारिले जिल्लाका रबिचित्र मावि हटारीनेटा, भगवती मावि शंकेटारी, कुर, खिल्जि असुरकोट लगायतका सामुदायिक विद्यालयमा माग सहित कालो ब्यानर टासेको हो ।(हिन्दुखबरबाट साभार)

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट ठूलो परिमाणको गाँजासहित एक युवक पक्राउ
अगिल्लो पोस्ट बिमा गरेका व्यक्तिको खर्च सरकारले नब्यहोर्ने