कार्तिक २८, ई–साझाकुरा
एम्बुलेन्स दुर्घटना हुँदा एम्बुलेन्स चालकको घटना स्थलमै मृत्यु भएको छ ।
स्थानीय गाउँमा बिरामी पुगाएर कालिकोट सदरमुकाम फकिँदै गर्दा खाँडाचक्र नगरपालिका ८ सेरावाडामा एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी चन्द्र बहादुर शाहले बताउनु भयो ।
पृथ्वी रक्तदान बिर फाउन्डेसले संचालनमा ल्याएको कर्णाली प्रदेश ०२००१ च १९२ नम्बरको एम्बुलेस सडकदेखि अन्दाजी ३० मिटर तल खसेको हो ।
एम्बुलेन्स दुर्घटनामा दैलेख चामुन्डा बिन्दासैनीका खकेन्द्र बहादुर शाहीको मृत्यृ भएको छ ।
प्रतिकृया दिनुहोस्
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।