भारतमा बन्दै  गरेको भवन भत्किँदा ८ मजदुरकाेे ज्यान गयो

सेयर गर्नुहोस्
114Shares

सकात्तिक २६, एजेन्सी – भारतको राजस्थान, जोधपुरमा बन्दै गरेको भवन भत्किँदा ८ जना मजदुरको ज्यान गएको छ ।

केही मजदुर घाइते भएका छन् । भवनभित्र २० जना मजदुर च्यापिएका हुनसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अहिले उद्धारको काम चलिरहेको छ ।

राजस्थानका मुख्यमन्त्री अशोक गृहलोतले ज्यान गुमाउनेको परिवारलाई २/२ लाख र घाइतेको उपचारका लागि ४०/४० हजार दिने घोषणा गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट हिउँद सुरु भएसँगै ८० प्रतिशत चरा नेपाल आए
अगिल्लो पोस्ट बिहारकाे विधानसभा निर्वाचनमा यसपटक कम्युनिस्ट नतिजामा सुधार