सकात्तिक २६, एजेन्सी – भारतको राजस्थान, जोधपुरमा बन्दै गरेको भवन भत्किँदा ८ जना मजदुरको ज्यान गएको छ ।
केही मजदुर घाइते भएका छन् । भवनभित्र २० जना मजदुर च्यापिएका हुनसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अहिले उद्धारको काम चलिरहेको छ ।
राजस्थानका मुख्यमन्त्री अशोक गृहलोतले ज्यान गुमाउनेको परिवारलाई २/२ लाख र घाइतेको उपचारका लागि ४०/४० हजार दिने घोषणा गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस्
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।