रुपन्देहीमा देउसी खेल्न प्रतिबन्ध

सेयर गर्नुहोस्
0Shares

कार्तिक २३ बुटवल ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले यस वर्ष देउसी(भैलो खेल्न प्रतिवन्ध लगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले एक सूचना जारी गरी देउसी भैलोमा प्रतिवन्ध लगाएको जनाएका छन् ।

यस्तै प्रशासन कार्यालय रुपन्देहीले मोज भतेर नगर्न र यस वर्षको चाडमा जो जहाँ छौ त्यहि बसी मनाउन जिल्लाबासीहरुसँग अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट १५ खेलमा कुनै मौका नपाएका सन्दिप भन्छ्न:-आफ्नो नियन्त्रणमा नहुने कुरामा हामीले धेरै सोच्न सक्दैनौं
अगिल्लो पोस्ट ट्रम्प पत्नी मेलानियाले ट्रम्पसँग सम्बन्ध बिच्छेद गर्दै