कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही दुर्घटनामा पर्नुभएको छ । शनिबार (आज) हुम्लाको सिमिकोटमा घोडाबाट लडेर मुख्यमन्त्री शाही दुर्घटनामा पर्नुभएको हो । उहाँ समिकोटस्थित जलविद्युत आयोजनाको निरीक्षण गर्न जाने क्रममा घोडाबाट लडेर घाइते हुनुभएको हो । उहाँको टाउकोमा चोट लागेको बताइएको छ ।
मुख्यमन्त्री शाहीको उपचारका लागि सीता एयरको हेलिकोप्टरबाट सुर्खेत ल्याइदै गरेको जानकारी गराइएको छ
प्रतिकृया दिनुहोस्
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।