मालारानीका ४६ जना कांग्रेसमा प्रवेश

सेयर गर्नुहोस्
2Shares

कार्तिक २२ अर्घाखाँची ।
अर्घाखाँचीको मालारानी गाउँपालिका( ३ खनदहमा नेकपाबाट निर्वाचित वडा सदस्य सहित ४६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । तत्कालिन एमालेबाट निर्वाचित वडा सदस्य सुमित्रा बिक सहितका ४६ जना आज एक कार्यक्रमकाबीच कांग्रेसमा प्रबेस गरेका हुन् । उनीहरुलाई नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु मुस्कान, मालारानी संयोजक तथा वडा नम्वर ३ का वडा अध्यक्ष शोभाखर खनाल लगायतले पाटी सदस्यता प्रदान गरेर कांग्रेसमा प्रवेश गराएका हुन् ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट रुपन्देहीको तिलोत्तमाका विद्यालयमा स्टाफ नर्स नियूक्त
अगिल्लो पोस्ट मुख्यमन्त्री शाहीको उपचारका लागि सीता एयरको हेलिकोप्टरबाट सुर्खेत ल्याइदै