कोरोना संक्रमण भएका मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर

सेयर गर्नुहोस्
11Shares

कात्तिक २१, ई–साझाकुरा

कोरोना संक्रमण भएका हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएको छ  कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएका कलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको पारिवारिक स्रोतले जनाएको छ 

कोरोनाका कारण स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई बुधबार उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो।

हालको उनको आईसियूमा उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कारागार पुस्तकालय अभियान कपिलवस्तुबाट सुरु गरिदै , कैदिबन्दीहरुको सिकाईको स्तर बृद्धि गर्ने अभियान्ताहरुको लक्ष्य
अगिल्लो पोस्ट कडा नियमसहित फेरि लकडाउन