कपिलवस्तुमा भन्सार छलि ल्याएका रागा बरामत

सेयर गर्नुहोस्
51Shares

इलाका प्रहरी कार्यालय कृष्णनगरको गस्ति टोलीले आज दिउसो भन्सार छलि ल्याएका ४ वटा रागा बरामत गरेको छ ।जिल्लाको कृष्णनगर नगरपालिका ११ पट्ना भन्ने स्थानबाट भारतबाट भन्सार छलि ल्याउदै गरेको अवस्थामा फेला पारि भन्सार चलान गरिएको प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले बताए ।

भारतबाट लुकिछिपि ल्याएका राँगाहरु बहादुरगंज बजारमा ल्याई वैध बनाउदै देशका प्रमुख शहरहरुमा लैजाने गरेका छन् । पछिल्लो समय प्रहरीले पट्क पट्क राँगा तथा पाडाहरु बरामत गरेपनी सप्लाई गर्ने गिरोहहरु उम्कने गरेका छन् ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कपिलबस्तुमा ब्राउन सुगर सहित १ जना नियन्त्रणमा
अगिल्लो पोस्ट लुम्बिनीमा कांग्रेसले बनयो फखरुद्धिनलाई प्रमुख सचेतक