एक करोड हुन्डीसहित काठमाडौंबाट ३ जना पक्राउ

सेयर गर्नुहोस्
204Shares

कार्तिक १८,ई–साझाकुरा

एक करोड हुन्डीसहित काठमाडौंमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेल रहेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले उनीहरुलाई सोमबार काठमाडौंको ओमबहालबाट पक्राउ गरेको हो ।

डिआईजी सहकुल थापाले पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट नेकपा परित्याग गरि शितगङगाका विभिन्न ठाउँ बाट ३०जना काङ्ग्रेसमा प्रवेश
अगिल्लो पोस्ट १५ वर्षीया किशोरीलाई बलात्कार गरी रुखमा झुण्ड्याउने प्रहरीविरुद्ध मुद्दा दर्ता