कांग्रेस केन्द्रीय सदस्य तथा सांसद सूर्यबहादुर केसीको निधन

सेयर गर्नुहोस्
81Shares

कार्तिक १८,ई–साझाकुरा

नेपाली कांग्रेसका सांसद सूर्यबहादुर केसीको निधन भएको छ ।

कास्कीबाट प्रतिनिधित्व गरेका सांसद केसीको सोमबार राति निधन भएको हो । उहाँ लामो समयदेखि मधुमेह र प्रेसरका बिरामी हुनुहुन्थ्याे ।

उनी प्रतिष्ठित व्यवसायीक व्यक्तित्वका रुपमा परिचित हुनुहुन्थ्याे । उहाँको मंगलबार बिहान ९ः३० बजे अन्तिम संस्कार हुने पारिवारिक स्रोतले बताएको छ ।

उनी नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य हुनुहुन्थ्याे । उहाँले राप्रपा छाडेर २०७४ सालमा कांग्रेस प्रवेश गर्नुभएकाकांग्रेस केन्द्रीय सदस्य तथा सांसद सूर्यबहादुर केसीको निधन

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट राष्ट्रपति चयनका लागि अमेरिकामा आज चुनाव हुँदै
अगिल्लो पोस्ट उद्योग वाणिज्य महासंघ निर्वाचनका लागि किशोर प्रधान प्यानलको उम्मेदवारी दर्ता