मुलुकमा २ हजार ९ सय ३३ संक्रमित थपिए

सेयर गर्नुहोस्
11Shares

 

मुलुकमा थप २ हजार ९ सय ३३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ९ सय ३३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट श्रीमान–श्रीमतीको ५ मिनेटको अन्तरमा मृत्यु
अगिल्लो पोस्ट थप २४ कोरोना संक्रमितको मृत्यु