सीडीओलाई कोरोना संक्रमण

सेयर गर्नुहोस्
2Shares

कार्तिक १७, ई–साझाकुरा

 

काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई कोरोना भाइरस संक्रमण भएको छ ।

अहिले उनी होम आइसोलेसनमा बसेका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईं खतिवडाले जानकारी दिएकी छन् ।

अन्य कर्मचारीमा समेत कोरोना संक्रमणको मिल्दोजुल्दो लक्षण देखिएको भन्दै जिल्ला प्रशासन कार्यालयले कात्तिक १८ देखि २४ गतेसम्म अत्यावश्यकबाहेकका अन्य सेवा स्थगित गरिएको उनले बताइन् ।

 

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट दाङको भैंसी बगाउने खोलामा ट्रक दुर्घटना
अगिल्लो पोस्ट श्रीमान–श्रीमतीको ५ मिनेटको अन्तरमा मृत्यु