बुटवलमा कोरोनाका सक्रिय संक्रमितको संख्या ७९७ पुग्यो

सेयर गर्नुहोस्
0Shares

कार्तिक १४ बुटवल ।
बुटवल उपमहानगरमा शुक्रबार २५ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार वडा नम्बर ११ मा ६ जना, ४ मा ५ तथा १२ नम्बर वडामा ४ जना नयाँ संक्रमित थपिएका छन् भने वडा नम्बर ८ मा २ जना थपिएका छन् ।

वडा नम्बर ६, १७ र वडा नखुलेको गरी एकरएक जना नयाँ संक्रमित थपिएको उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ । उपमहानगरमा संक्रिय संक्रमितको संख्या ७९७ पुगेको छ भने हालसम्म संक्रमितको संख्या २६०८ तथा निको हुनेको संख्या १८११ जना पुगेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट नेपालका लागि विश्व बैंकले गर्‍यो साढे ९ अर्ब बराबरको परियोजना स्वीकृत
अगिल्लो पोस्ट गुल्मीमा ६३३ जनाले जिते कोराना