बिहिबार देशभर २ हजार ३ सय ६४ संक्रमित थपिए,

सेयर गर्नुहोस्
2Shares

कार्तिक १३, ई–साझाकुरा

मुलुकमा थप २ हजार ३ सय ६४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ३ सय ६४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७ सय १८ सय पुगेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट सुधारिएको लोगो सांसदलाई
अगिल्लो पोस्ट वर्षौ देखि प्रहरीको गाडि चालाएका पौडेल आफैले चलाएको स्कुटर दुर्घटनाबाट अस्ताए, शोक सलामी सहित अन्त्यष्टी