शर्मा र लामिछानेको आवाजमा नया गीत “तिहार” बजारमा

सेयर गर्नुहोस्
0Shares

कार्तिक १३, ई–साझाकुरा

नेपाल एसोसिएसन कलाकार संगठन केन्द्रीय उपाध्यक्ष समझना लामिछाने मगरको दशैंले बिदा हुनै लाग्दा कलाकारहरुले तिहार बिशेष गीत सार्वजनिक गर्न लागेका छन् । आज मात्र आधा दर्जन भन्दा धेरै गीतहरू सार्वजनिक भएका छन् ।

यसै क्रममा गायक पशुपति शर्मा र सम्झना लामिछाने मगरको आवाजमा नया गीत “तिहार” भर्खर मात्र सार्वजनिक भएको छ ।

पशुपति शर्माको लय तथा शब्द सिर्जना रहेको सो गीतको म्युजिक भिडियो निर्देशन होम गुरुङले गरेका छन् ।
तिहार गित एकदम नै मन पर्ने सबैको लोक प्रिय गायक,शर्जक,मोडेल पशुपती शर्मा को लय,शब्द,स्वर मा
“तिहार” को
गीत र भिडियो पशुपति शर्माको युटुव च्यानलमा आइसकेको छ ।

 

हेरौँ गित यस्तो रहेको छ

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट स्मार्ट लाइसेन्स धान खेतमा फेला
अगिल्लो पोस्ट घर जल्दा १५ लाखको क्षति