रवि लामिछानेलाई कोरोना संक्रमण

सेयर गर्नुहोस्
13Shares

कार्तिक १३, ई–साझाकुरा

न्युज २४ टेलिभिजनबाट सिधा कुरा जनतासगँका कार्यक्रम सञ्चालक रवि लामिछाने र उनकि पत्नी निकीता लामिछानेमा कोरोना संक्रमण पृष्टि भएको छ ।


गत मंगलवारबाट हल्का ज्वरो आएपछि बुधबार दुवै जनाले पिसिआर टेस्ट गर्दा संक्रमण पृष्टि भएको हो । संक्रमण पृष्टि भएको कुरा लामिछानेले सामाजिक संजाल फेसबुकबाट सो कुराको जानकारी गराएका छन् । अहिले दुवैको अवस्था सामान्य रहेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट निर्माण कार्य ढिलो भएपछि भलवाड सडकमा स्थानियद्धारा सडक अबरुद्ध
अगिल्लो पोस्ट पक्राउ परेका १२ जुवाडे विरुद्ध मुदा दायर