कांग्रेस कपिलवस्तुको दशै शुभकामना : सचेत भएर मनाऔँ

सेयर गर्नुहोस्
1Shares

कात्तिक १० कपिलवस्तु
प्रमूख प्रतिपक्षि दल नेपाली कांग्रेस कपिलवस्तुले पनि यस वर्षको विजया दशमी पर्वलाई भडकिलो नभई सामान्य किसिमले बनाउन जिल्ला बासीहरुलाई आग्रह गरेको छ । कांग्रेस जिल्ला सभापति सुरेन्द्रराज आचार्यले एक विज्ञप्ति जारी गर्दै कोरोनाको माहामारीका बिचमा आएको नेपालीहरुको मूख्य पर्व विजया दशमीको यो पावन अवसरमा आर्शिवाद लिने र दिने काममा कोरोनाको जोखिमलाई पनि ध्यानमा राख्दै मनाउन आग्रह गर्नुभएको हो । उहाँले यस वर्षको विजया दशमी पर्वले सबै नेपालीहरुमा सुख शान्ति समृद्धि र सुस्वास्थ्यको कामना पनि गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट नेकपा कपिलवस्तुको दशै शुभकामना, आपसी एकता जोडौँ
अगिल्लो पोस्ट रअ प्रमुखको भ्रमण : रवीन्द्र मिश्रका ८ प्रश्न परराष्ट्र मन्त्री ज्ञवालीलाई