नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्युु

सेयर गर्नुहोस्
10Shares

कार्तिक ९, ई-साझाकुरा

नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको आज मृत्यु भएको छ । घोडाघोडी नगरपालिका– ५ सरैयाकी आठ वर्षीया अर्चना विष्ट र नौ वर्षीया अस्मिता ढुङ्ग्यालको कान्द्रा नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुवै बालिका मृतावस्थामा भेटिएको जानकारी दिनुभयो । रासस

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट जाडोमा चार लाख सम्म कोरोना संक्रमित पुग्न सक्छन् : स्वास्थ्य मन्त्रालय
अगिल्लो पोस्ट आज दशैँकाे मुख्य दिन, टीकाकाे उत्तम साइत बिहान १०ः१९ बजे, कता फर्केने हेर्नुहोस्