गृह पृष्‍ठ खबर भैरहवामा फेरि अर्को ट्याङ्करमा आगलागी भयाे

भैरहवामा फेरि अर्को ट्याङ्करमा आगलागी भयाे

सेयर गर्नुहोस्
228Shares
कात्तिक ६बुटवल । रुपन्देहीको भलवारी डिपोमा रहेको एक ट्याङ्करमा आज बिहीबार दिउँसो आगलागी भएको छ । डिपोमा रहेको लु १ ख ८१४५ नम्बरको ट्याङ्करमा एक्कासी आगलागी भए पनि समयमै नियन्त्रणमा लिइएकोले ठूलो क्षति हुनबाट बचेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

आगलागीबाट ट्याङ्करको अगाडीको केही भागमा जले पनि अन्य भौतिक तथा मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।