दशैमा विपन्नलाई लियाेले दियाे राहत

सेयर गर्नुहोस्
273Shares

कपिलवस्तुको बुद्द्भभुमी स्थित चम्पापुरमा राहत  वितरण गरिएको छ । विजया दशमी मा पनि खान छाक टार्न धाै धाै  हुने परिवारलाई लियाेे क्लबको माध्यम बाट साे राहत वितरण गरिएको हो । अाफुहरु अब दिनदुखिको लागि लियोले काम गर्ने लियो क्लवले जनाएको छ । ई-साझाकुरा सगँ बोल्दै लियो क्लव अफ कपिलवस्तुका अध्यक्ष मदन पौडेलले जिल्लामा त्यस्ता अति विपन्न परिवार कोहि छुटे खबर गर्न अाग्रह गर्दै त्यस्ता परिवारलाई लियोले राहत दिने बताउनु भएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट एकै दिन कपिलवस्तुमा थपिए ३७ कोरोना बिरामी
अगिल्लो पोस्ट आज दशैंको छैटौं दिन, कात्यायनीको पूजा गरिँदै