प्रगति टोलविकासमा पौडेल चयन

सेयर गर्नुहोस्
0Shares

सागर पौडेल
कपिलवस्तुको वाणगंगा नगरपालिकामा अहिले कोरोना माहामारिका कारण टोलविकास संस्थाको पुर्नगठन कार्य प्रभावित भएको छ । यसै बिचमा पनि केही टोलविकास संस्थाहरुको पुर्न गठन पक्रिायालाई अगाडी बढाइएको छ ।

अहिले नगरपाकिलाका १२ देखि १५ वटा टोलविकास संस्थाहरुको गठन पक्रिया सकिएको नगरपालिको जनाएको । कुल १ सय टोलविकास संस्थाहरु रहेको वाणगंगामा शनिबार वडा नम्बर ६ को प्रगति टोलविकास संस्थाको गठन प्रक्रिया सकिएको छ ।
प्रगति टोलविकास संस्थाको अध्यक्षमा वेदप्रकाश पौडेल चयन भएका छन् । समितिको उपाध्यक्षमा श्याम प्रसाद खनाल, सचिव लक्ष्मणबहादुर खनाल, सह सचिवमा डिल्लिराज आचार्य र कोषाध्यक्षमा शारदा पोख्रेल चयन भएका छन् । त्यस्तै समितिको सदस्यहरुमा मिना गिरी, लक्ष्मी वि.क, शंकरप्रसाद अधिकारी र चुरामणी रायमाझी चयन भएका हुन ।
टोलविकास संस्थाको गठन कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष सुकदेव थारु सहित वडा सदस्यहरु, लक्ष्मण्घाट माविका प्रधानाध्यापक चेतनाथ पौडेल,लगाएत स्थानियको उपस्थितिमा सदस्य समिति सर्व सहमतरुमा चयन भएको हो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट पुरानै रङमा वाणगंगाका सामुदायिक विद्यालय
अगिल्लो पोस्ट वाणगंगामा थपिए ११ जना समुदाय स्तरका कोरोना संक्रमित , कहाँ कति हेर्नुहोस् ।