पूर्व राजा शाहले सर्बसाधारणलाई दशैँको टिका नलगाइदिने

सेयर गर्नुहोस्
112Shares

विज्ञप्तिमा पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोनाको असहजताको स्थितिमा आस्था, मान्यता, मर्यादा र कर्तव्यशीलतालाई कायम राख्दै दशैँ पर्व शान्त, शालीनता र सादगी रुपमा मनाउने निधो गरेको उल्लेख छ ।

साथै विज्ञप्तिमा यस बर्षको महा अष्टमीका दिन विहिन्न शक्तिपिठहरुमा दर्शन गर्ने कर्यम र विजय दशमीका दिन टिका लगाउने कार्यक्रम नहुने उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट मन्त्री चौधरीलाई कोरोना
अगिल्लो पोस्ट ईमोको लोटरीले फसायो, गरेर ठगी गर्ने गिरोह पक्राउ