कपिलवस्तुमा शुक्रबार थप १३ जना कोरोना

सेयर गर्नुहोस्
103Shares
कपिलवस्तुमा शुक्रबार थप १३ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुका अनुसार कपिलवस्तु नगरपालिकामा ५ जना, कृष्णनगर नगरपालिकाम ३ जना, बाणगंगा नगरपालिकामा २ जना , बुद्धभूमि नगरपालिकामा २ जना र शिवराज नगरपालिकामा १ गरि थप १३ संक्रमित थपिएका हुन् ।
साथै शुक्रबार नै होम आइसोलेसन, संस्थागत आइसोलेसन तथा अस्पतालहरुबाट ३५ जना संक्रमित निको भै घर फर्किएका छन् ।योसंगै जिल्लामा संक्रिय कोरोना संक्रमितको संख्या १०२ पुगेको छ ।
प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट जसपा युवा नेता इदरिसी द्धारा बड़ा दशैको शुभकामना व्यक्त
अगिल्लो पोस्ट दशैँपछि आन्दोलन गर्ने नेपाली कांग्रेसको घोषणा