कपिलवस्तुमा बिहिबार थपिए १२ जना नयाँ संक्रमित

सेयर गर्नुहोस्
10Shares

ई–साझाकुरा, असोज २९

विश्वमहामारीका रुपमा रहेको कोरोना भाईरस बिहिबार कपिलवस्तुमा १२ जना नयाँ संक्रमित थपिएका छन् । जिल्लाको वाणगंगा नगरपालिकामा ४ , बुद्धभुमी नगरपालिकामा ४, शिवराज नगरपालिकामा १ , कपिलवस्तु नगरपालिकामा १, महारजगन्जमा नगरपालिकामा १ तथा मायादेवी गाउँपालिकामा १ जना नयाँ संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
यस्तै आज बुद्धभुमी नगरपालिका का १ जना ४० वर्षिय पुरुषको ज्यान गएको पनि कार्यालयले जनाएको छ । उनमा डेङ्गु रोग पनि रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट तुलसीपुरमा उपमहानगरका कर्मचारीसहित २२ जनामा कोरोना पुष्टि
अगिल्लो पोस्ट कपिलवस्तुको वाणगंगा ७ मा युवाहरुलाई खेलकुद सामग्री वितरण