पिपरा अस्पताल अाजबाट सञ्चालन

सेयर गर्नुहोस्
120Shares

ई-साझाकुरा, असोज २७

वाणगंगा नगरपालिका वडा नम्बर २ मा रहेको पिपरा अस्पताललाई  सञ्चालनमा आएको छ ।

अस्पतालमा आएका एक जना विरामीलाई थप उपचारको लागि बुटवल पठाइएको र उनमा कोरोना पोजेटिभ देखिए पछि हिजो अस्पताल शिल गरिएको थियो ।

अस्पताल ब्यवस्थापन समितिको आज बसेको आक्स्मीक बैठकले दिउसो २ बजेबाट अस्पतालन सञ्चालन गर्ने निर्णय गरेको बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिए ।
अहिले अस्पतालमा सेनिटाइज गरिदै छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कोरोना पछि पहिलो पटक लुम्बिनी प्रदेश लोक सेवा आयोगद्धारा स्वास्थ्य र इन्जिनियरिङतर्फ कर्मचारी माग
अगिल्लो पोस्ट कोरोना संक्रमणबाट एकै घरका तीन जनाको गयो ज्यान