भारतको आन्ध्र प्रदेशमा वर्षाका कारण आएको बाढीमा परेर कम्तीमा सातजनाको ज्यान गयाे

सेयर गर्नुहोस्
227Shares

ई–साझाकुरा, असोज २८

भारतको आन्ध्र प्रदेशमा वर्षाका कारण आएको बाढीमा परेर कम्तीमा सात जनाको ज्यान गएको छ ।

आन्ध्र प्रदेश र तेलंगानामा ठूलो पानी परेसँगै त्याे क्षेत्र डुबानमा परेकाे छ । साथै अत्यधिक बर्षाका कारण आएकाे बाढीमा कम्तिमा ७ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

तेलंगानाको राजधानी हैदराबादमा गएको २० वर्षमा सबैभन्दा ठूलो पानी परेको खबरमा उल्लेख छ । त्यहाँ हिजो दिउँसोदेखि ठूलो पानी परेपछि जनजीवन प्रभावित भएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट चेन्नईको तेस्रो जित
अगिल्लो पोस्ट विवादित मुद्दा टुङ्ग्याउन ओली र प्रचण्डबीच छलफल