करेन्ट लागेर रुपन्देहीमा एकजनाको मृत्यु

सेयर गर्नुहोस्
2Shares

असोज २७ बुटवल ।
रुपन्देहीमा करेन्ट लागेर मंगलबार एकजनाको मृत्यु् भएको छ । मृत्यु हुनेमा सियारी गाउँपालिका(१ स्थित नागथानका ४० वर्षीय कृष्णबहादुर केसी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी खड्कबहादुर खत्रीका अनुसार नहरको पानी तानेर खेतमा सिँचाइ गर्न विद्युतीय मोटर चलाउने क्रममा उनलाई अचानक करेन्ट लागेर मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको डीउसपी खत्रीले बताए ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट लुम्बिनी प्रदेश : उपसभामुख सहित ३५ जनामा कोरोना संक्रमण
अगिल्लो पोस्ट अर्घाखाँची राप्ती उपत्यकाभित्रै पर्छ : सांसद आचार्य