अर्घाखाँचीका ७ शारीरिक अपाङ्गता भएकाहरुलाई ह्विल चियर वितरण

सेयर गर्नुहोस्
2Shares
उमेश बञ्जाडे, असोज २५ अर्घाखाँची
समाज कल्याण परिषदसगकाे समन्वयमा Wheelchair foundation USA, Um Hong Gil Human foundation Korea, संघ राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ नेपाल र राष्ट्रिय अपाङ्ग कोषका बीच भएको त्रिपक्षिय सम्झौता बमोजिम नेपालका लागि प्राप्त हुन आएका २४० थान व्हीलचियर मध्येबाट अर्घाखाँची जिल्लास्थित सात  व्हीलचियर प्रयोगकर्ता ब्यक्तिहरुलाइ नि: शुल्क रुपमा वितरण गरिएको छ ।
श्रृजनशिल अपाङ्ग विकास केन्द्र अर्घाखाँची र निर्मल नवज्योती सुस्तमनस्थिति बिद्यालयको संयोजन मा ह्वील चियर बितरण गरिएको हो ।
प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट चिसो बढ्यो, दीर्घरोगी र वृद्धवृद्धाहरुलाई घरमै बस्न आग्रह
अगिल्लो पोस्ट अर्घाखाँची जिल्ला अस्पताल सबै सेवा सुचारु