ई–सेवाले कपिलवस्तुको लागि माग गर्यो कर्मचारी

सेयर गर्नुहोस्
112Shares

ई–साझाकुरा, असोज २५

कपिलवस्तु जिल्लाका लागि आधिकारीक ई–सेवा सेन्टर कपिलवस्तुले कर्मचारी माग गरेको छ । जिल्ला भित्र रही काम गर्ने सुचना निकाल्दै एक जना कर्मचारी माग गरेको छ । एरिया रिपिजेन्टिभ पदमा विज्ञापन खुलाएको जनाएको । सामान्य एस.एल.सि पास गरेकोले पनि अवसर पाउने ई–सेवाले जनाएको छ ।
हेर्नुहोस् यस्तो छ विज्ञापन

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट टुर एण्ड ट्रवल्सद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
अगिल्लो पोस्ट कोरोनाबाट रुपन्देहीका थप ४ जनाको मृत्यु