पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईलाई कोरोना

सेयर गर्नुहोस्
94Shares

ई-साझाकुरा, असोज २४

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईलाई कोरोना सङ्क्रमण भएको छ । आज बिहान पीसीआर परीक्षण गरिएकोमा उहाँको रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाइँले जानकारी दिनुभयो ।

पर्यटनमन्त्री भट्टराईकी पत्नीको भने रिपोट नेगेटिभ आएको छ । उहाँ अहिले मन्त्री निवास पुल्चोकमै आइसोलेशनमा बस्नुभएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कपिलवस्तुमाा थप १७ जना कोरोना संक्रमित , कहाँँ कति हेर्नुहोस् :
अगिल्लो पोस्ट टुर एण्ड ट्रवल्सद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न