कपिलवस्तुमाा थप १७ जना कोरोना संक्रमित , कहाँँ कति हेर्नुहोस् :

सेयर गर्नुहोस्
29Shares

ई-साझाकुरा, असोज २४

कपिलवस्तुमा शनिवार थप १७ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुका अनुसार
बाणगङ्गा नगरपालिकामा ४ जना, बुद्धभुमी नगरपालिकामा ५ जना, शिवराज नगरपालिकामा ३ जना, शुद्धोधन गाउँपालिकामा २ जना, कपिलवस्तु नगरपालिकामा २ जना र महाराजगन्ज नगरपालिकामा १ सहित जिल्लामा १७ कोरोना सक्रमित थपिएका हुन् ।

योसंगै जिल्लामा रहेका संक्रिय संक्रमितको संख्या ११३ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट आइतबार आकस्मिक बाहेक देशभरका सबै स्वास्थ्य सेवा ठप्प पार्ने घोषणा
अगिल्लो पोस्ट पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईलाई कोरोना