कपिलवस्तुमाा थप १७ जना कोरोना संक्रमित , कहाँँ कति हेर्नुहोस् :

ई-साझाकुरा, असोज २४

कपिलवस्तुमा शनिवार थप १७ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुका अनुसार
बाणगङ्गा नगरपालिकामा ४ जना, बुद्धभुमी नगरपालिकामा ५ जना, शिवराज नगरपालिकामा ३ जना, शुद्धोधन गाउँपालिकामा २ जना, कपिलवस्तु नगरपालिकामा २ जना र महाराजगन्ज नगरपालिकामा १ सहित जिल्लामा १७ कोरोना सक्रमित थपिएका हुन् ।

योसंगै जिल्लामा रहेका संक्रिय संक्रमितको संख्या ११३ पुगेको छ ।

प्रतिक्रिया