विश्वमा कोरोना : मृत्यु हुनेको संख्या १० लाख बढी पुग्यो

सेयर गर्नुहोस्
294Shares

असोज २१ काठमाडौं ।
कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या १० लाख ३९ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख ३९ हजार ४०६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ५१ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा २ लाख ३५ हजार ८६० संक्रमित थपिएका छन् ।

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ५३ लाख ४७ हजार ४०४ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट प्रदेश राजधानी घोषणा पछि दाङमा दीपावली
अगिल्लो पोस्ट बुटवलमा थप २ कोरोना संक्रमितको मृत्यु