प्रदेश ५ : स्थायी राजधानी भालुवाङ राख्ने प्रस्ताव दुई तिहाईले पास

सेयर गर्नुहोस्
60Shares

असोज २० वुटवल

प्रदेश ५ को र स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो ।

प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा १३ परेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट अन्ततः बन्यो प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ
अगिल्लो पोस्ट कलाकार हरिवंश आचार्य दम्पत्तिलाई कोरोना संक्रमण